सूचनाहरु

पोखरा महानगरपालिका कृषि महाशाखाको ५० प्रतिशत अनुदानमा धानको बीउ माग सम्बधि सूचना आवेदन दिने समय १० दिन २०७८ चैत्र २६ सम्म || Thursday, March 31, 2022

पोखरा महानगरपालिका प्रमुख ज्यूको अध्यक्षतामा कृषि बिकास समितिको मिति २०७८ साल फाल्गुण २६ गते बसेको बैठकले गरेको निर्णय, लाभान्वित संस्थाहरुले १५ दिन भित्र सम्झौताको लागि कार्यलयमा सम्पर्क गर्नुहुन अनुरोध छ || Thursday, March 10, 2022

पाेखरा महानगरपालिका कृषि बिकास महाशाखाकाे ५० % अनुदानमा मकैकाे बीउ िबतरणा सम्बन्धी सूचना || Sunday, February 20, 2022

सुन्तला बगैँचा ब्यबस्थापनको आवेदन फाल्गुन १० गतेसम्म थप गरिएको सम्बन्धी सुचना || Friday, February 11, 2022

५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण कार्यक्रम सम्बन्धि सुचना - सूचना प्रकाशन मिति २०७८ माघ १७ गते आवेदन दिने अन्तिम मिति २०७८ फाल्गुण २ गते || Monday, January 31, 2022

कृषि ज्ञान केन्द्र कास्किको कृषि प्रबर्द्धनको लागि सूचना २०७८ माघ १० गते प्रकाशित माघ २५ गतेसम्म आबेदन दिन सकिने || Monday, January 31, 2022

पोखरा महानगरपालिका कृषि बिकास महाशाखाको चैते धान प्रबर्दन कार्यक्रम सम्बन्धि सूचना प्रकाशन मिति २०७८ पौष १८ गते आवेदन दिने समय २१ दिन || Monday, January 3, 2022

पोखरा महानगरपालिकाको मेयर प्रबिधि मैत्री कृषि परियोजना अन्तर्गत सुन्तला बगैचा ब्यबस्थापन सम्बन्धि सूचना , प्रकाशन मिति २०७८ पौष १८ गते काम सम्पन्न गरि आवेदन दिने समय २०७८ माघ मसान्तसम्म || Monday, January 3, 2022

पोखरा महानगरपालिका भित्र किवि खेती गर्ने कृषकहरुको आवेदन माग सम्बन्धी सूचना || Wednesday, December 29, 2021

पोखरा महानगरपालिका कृषि महाशाखा सरेको बारे सूचना || Wednesday, December 15, 2021

Pages