सूचनाहरु

पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि उत्पादन सामग्री - गहु, तोरी, फापर बिउ वितरण कार्यक्रमको लागि छनौट भएका सेवा ग्राहिको बिबरण , मंसिर ३ गते भित्र सम्बन्धित सेवा केन्द्रमा समपर्क गर्नुहुन अनुरोध छ || Monday, November 15, 2021

पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखा को आलुको उन्नत बिउ वितरण कार्यक्रम माग अनुसार छनौट गरिएको कृषि फर्म , समूह, सहकारी तथा परिमाण , सम्बन्धित कृषि सेवा केन्द्र तथा प्राविधिकलाई २०७८ साल कार्तिक २८ गते भित्र सम्पर्क गरि ब्यबस्थापन गर्नुहुन अनुरोध छ || Thursday, November 11, 2021

पोखरा महानगरपालिका पशु बिकास शाखाको सूचना, फर्म सुद्रिढीकरण, बोका/ रागो खरिद तथा बाख्रा खरिद, सूचन प्रकाशन मिति २०७८ साल कार्तिक १० गते, आवेदन दिने समय ३० दिन समय || Wednesday, October 27, 2021

हिउदको समयमा खालि रहने जग्गामा जै घास खेति गर्ने कृषकको लागि आवेदन दिने सूचना ...प्रकाशन मिति २०७८ असोज ३१ गते आवेदन दिने समय १५ दिन मात्र || Tuesday, October 19, 2021

साना सिचाई योजना - रेड बुक २०७८/७९ परेका योजनाहरु || Tuesday, October 19, 2021

घासको बिउ वितरण ( जै, बर्शिम, कोमल मलाई, भेच, लुर्सन).... मिति २०७८ असोज ३१ गते आवेदन दिने समय १५ दिन मात्र || Tuesday, October 19, 2021

पोखरा महानगरपालिका आ ब २०७८-७९ को साना सिचाई कार्यक्रम माग सम्बन्धि आवेदन फर्म || Friday, September 24, 2021

पोखरा महानगरपालिका आ ब २०७८-७९ को कृषि कार्यक्रम माग सम्बन्धि आवेदन फर्म || Friday, September 24, 2021

पोखरा महानगरपालिका कृषि तथा पशु महाशाखाको कार्यक्रम माग सम्बन्धि सुचना, २०७८ असोज ८ गते प्रकाशित कार्तिक १४ गते सम्म आवेदन दिन सकिने || Friday, September 24, 2021

पशुपन्छी फार्म यान्त्रिकण सहयोग कार्यक्रम मिति २०७८/५/२९ मा प्रकाशित १५ दिन को लागि मात्र || Tuesday, September 14, 2021

Pages