सूचनाहरु
पोखरा महानगरपालिका मल वितरण ब्यबस्थापन समिति को मिति २०७९/८/१४ गतेको बैठकाले कायम गरेको अनुदानको रासायनिक मलको बिक्रि मूल्य विवरण ||
Wednesday, November 30, 2022
तोरीको बिउ माग को लागि छनौट गरिएको विवरण, ५० % अनुदान, किसानले तिर्नुपर्ने मूल्य रु १५०, जात चितवन लोकल, लुम्ले तोरी तथा स्थानीय ||
Wednesday, November 16, 2022
पोखरा महानगरपालिका कृषि महाशाखाको आ.ब २०७९/८० को लागि प्राप्त मागको आधारमा ५० % अनुदानमा गहु को बिउ वितरण को लागि छनौट बिबरण, गौतम जातको गहु उन्नत बिउ प्रति केजी रु ७२, प्रति केजी रु ३६ अनुदान, किसानले तिर्नुपर्ने रु ३६ प्रति केजी, यथा शिघ्र कार्यालयमा सम्पर्क गरि लैजानुहोला ||
Monday, November 14, 2022
पोखरा महानगरपालिका कृषि महाशाखामा आ.ब २०७९/८० मा आलुको बिउ माग गर्ने कृषक हरुलाई ७ दिन भित्र तोकिएको स्थान वा संस्था वा ब्याक्ति संग समन्वय गरि ५० % अनुदानमा ( बिउ आलु को मूल्य प्रति केजी रु ७०, सो को ५० % अनुदान ले किसानले तिर्नुपर्ने रु ३५ ) लैजानुहुनको लागि यो सूचना प्रकाशन गरिएको छ ||
Thursday, November 3, 2022
सघन रुपमा ब्यबसाय बिकासमा सहजीकरण ( Business Incubation ) सम्बन्धि सूचना प्रकाशित मिति २०७९ भाद्र २३ गते आवेदन दिने अन्तिम मिति २०७९ असोज ६ गते सम्म ||
Tuesday, September 13, 2022
सघन रुपमा ब्यबसाय बिकासमा सहजीकरण ( Business Incubation ) को लागि फर्मेट ||
Tuesday, September 13, 2022
उध्धमशिलता, ब्यबसाय प्रबर्दन को लागि स्टार्ट अप अनुदान सहयोग सूचना प्रकाशन मिति २०७९/५/२४ आवेदन दिने समय ७ दिन ||
Sunday, September 11, 2022
स्थानिय कच्चा पदार्थमा आधारित उधोग प्रशोधन को लागि सहयोग समबन्धि सुचना प्रकासन मिति २०७९ भाद्र १६ गते, आवेदन दिने समय ३० दिन ||
Sunday, September 11, 2022
एक सहकारी एक उत्पादन कार्यक्रम को सूचना, प्रकाशन मिति २०७९ भाद्र १६, आवेदन दिने समय ३० दिन ||
Sunday, September 11, 2022
कृषि बिकास निर्देशनालयको मिति २०७९ भाद्र १६ गते प्रकाशित सूचना ३० दिन भित्र आवेदन दिनुपर्ने मिति २०७९ असोज १४ गते सम्म ||
Sunday, September 11, 2022
