सूचनाहरु

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.ब २०७९/८० को लागि प्राप्त आवेदनको आधारमा छनौट भएका कृषि मेशिनरी माग गर्नेको विवरण, येही मिति २०७९ चैत्र ७ गते ११ बजे ब्यबसाय प्रबर्दन केन्द्र मा अभिमुखीकरण सहित नगर प्रमुख, उपप्रमुख मार्फत सामुहिक बितरण गरिने भएकोले यस महाशाखामा सुचिकृत सप्लायर्स मार्फत ब्यबस्थापन गर्ने गरि सम्झौताको लागि महाशाखामा सम्पर्क गर्नुहुन अनुरोध छ || Tuesday, March 14, 2023

कृषि ब्यबसाय प्रबर्दन समितिको मिति २०७९/११/ २९ गतेको बैठकको एजेण्डा || Monday, March 13, 2023

रिड परियोजना को स्टार्ट अप अनुदानको लागि संयुक्त प्रस्ताव पेश गर्ने सम्बंधमा यो लिंक क्लिक गरि थप सुचना हेर्नुहोला || Wednesday, March 1, 2023

पोखरा महानगरपालिका कृषि महाशाखा मा सुचिकृत संस्थाहरु २०७९/११/१२ सम्म || Saturday, February 25, 2023

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.व २०७९/८० को लागि प्राप्त आवेदनको आधारमा कृषि उत्पादन सामाग्री को लागि छनौट विवरण, मिति २०७९/११/११, १५ दिन भित्र महाशाखामा सम्पर्क गर्नुहोला, तोकिएको मापदण्ड अनुसार हुनेछ || Thursday, February 23, 2023

पोखरा महानगरपालिका कृषि महाशाखामा आ.व २०७९/८० को लागि कृषि उत्पादन सामग्री को लागि तोकिएको मापदण्ड || Thursday, February 23, 2023

खाधान्न आत्मनिर्भर कार्यक्रम अन्तर्गत पोखरा महानगरमा मकै खेति प्रबर्दन कार्यक्रम, २०७९-१०-२० मा प्रकाशित फाल्गुण मसान्तसम्म सम्म आवेदन दिन सकिने || Friday, February 3, 2023

खाधान्न आत्मनिर्भर कार्यक्रम अन्तर्गत पोखरा महानगरमा चैते धान प्रबर्दन कार्यक्रम, २०७९-१०-२० मा प्रकाशित फाल्गुण १५ सम्म आवेदन दिन सकिने || Friday, February 3, 2023

पोखरा महानगरपालिका तरकारी खेति आत्मनिर्भर कार्यक्रम अन्तर्गत प्रकाशित सूचना अनुसार प्रोत्साहन सहयोग को लागि आवेदन फर्मेट विवरण || Friday, February 3, 2023

पोखरा महानगरपालिकाको सुन्तला बगैचा ब्यबस्थापान सम्बन्धि सुचना मिति २०७९ /१०/०५ मा प्रकाशित आबेदन दिन सकिने समय २०७९/११/१५ || Sunday, January 29, 2023

Pages