सूचनाहरु

पोखरा महानगरपालिका सहकारी शाखाको उत्पादन मुलक सहकारीलाई सहयोग सम्बन्धि सूचना , प्रकाशित मिति २०७८ मंसिर ८ गते - ३० दिन आवेदन दिने समय || Tuesday, November 30, 2021

कृषि बिकास निर्देशनालयको आर्थीक बर्ष २०७८/७९ को बिउ प्रशोधन केन्द्र, कोल्ड रुम निर्माण तथा ग्रामिण साना कृषि उत्पादन सहयोग कार्यक्रम सूचना प्रकाशित मिति २०७८ मंसिर ८ गते आवेदन दिने अन्तिम मिति पौष ८ गते सम्म || Wednesday, November 24, 2021

कृषि ज्ञान केन्द्र कास्कीको प्रांगारिक खेति प्रबर्दन को लागि प्रकासित सुचना मिति २०७८ साल मंसिर ६ गते आवेदन दिने मिति पौष ११ गते सम्म || Wednesday, November 24, 2021

कृषि ज्ञान केन्द्र कास्कीको प्रधान मन्त्रि कृषि आधुनिकीकरण परियोजना ब्लक बिकास कार्यक्रम सम्बन्धि सुचना प्रकाशित मिति २०७८ साल मंसिर ६ गते आवेदन दिने मिति पौष ११ गते सम्म || Wednesday, November 24, 2021

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कास्की को अलैची जोन कार्यक्रम माग तथा सुचिकृत सम्बन्धमा सूचन प्रकाशन मिति २०७८ कार्तिक २६ गते ....फर्म बुझाउने अन्तिम मिति २०७८ मंसिर २७ गते , बेलैमा आवेदन दिनुहोस || Monday, November 15, 2021

अभियान मुखी हिउदे खेति कम्तिमा १०० रोपनी क्लस्टर को लागि ५० प्रतिशत अनुदानमा बिउ तथा जग्गा तयारी गरेबापत ५० प्रतिशत सहयोग गर्ने कार्यक्रम अनुसार गहु, तोरी, फापर खेति को लागि तपशिल अनुसारको संस्था, समूह, सहकारी छनौट गरिएको विवरण, मंसिर ३ गते भित्र सम्बन्धित सेवा केन्द्रमा समन्वय गर्नुहुन अनुरोध छ || Monday, November 15, 2021

पोखरा महानगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि उत्पादन सामग्री - गहु, तोरी, फापर बिउ वितरण कार्यक्रमको लागि छनौट भएका सेवा ग्राहिको बिबरण , मंसिर ३ गते भित्र सम्बन्धित सेवा केन्द्रमा समपर्क गर्नुहुन अनुरोध छ || Monday, November 15, 2021

पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखा को आलुको उन्नत बिउ वितरण कार्यक्रम माग अनुसार छनौट गरिएको कृषि फर्म , समूह, सहकारी तथा परिमाण , सम्बन्धित कृषि सेवा केन्द्र तथा प्राविधिकलाई २०७८ साल कार्तिक २८ गते भित्र सम्पर्क गरि ब्यबस्थापन गर्नुहुन अनुरोध छ || Thursday, November 11, 2021

पोखरा महानगरपालिका पशु बिकास शाखाको सूचना, फर्म सुद्रिढीकरण, बोका/ रागो खरिद तथा बाख्रा खरिद, सूचन प्रकाशन मिति २०७८ साल कार्तिक १० गते, आवेदन दिने समय ३० दिन समय || Wednesday, October 27, 2021

घासको बिउ वितरण ( जै, बर्शिम, कोमल मलाई, भेच, लुर्सन).... मिति २०७८ असोज ३१ गते आवेदन दिने समय १५ दिन मात्र || Tuesday, October 19, 2021

Pages