सूचनाहरु
पोखरा महानगरपालिका भित्र किवि खेती गर्ने कृषकहरुको आवेदन माग सम्बन्धी सूचना ||
Wednesday, December 29, 2021
पोखरा महानगरपालिका कृषि महाशाखा सरेको बारे सूचना ||
Wednesday, December 15, 2021
पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयको २०७८/८/२२ मा प्रकाशित सुचना ||
Wednesday, December 15, 2021
पोखरा महानगरपालिकाको हाते ट्रयाक्टर मर्मत अभियान कार्यक्रम मिति २०७८ साल मंगसिर २२, २३ २३ र २४ गते ||
Wednesday, December 1, 2021
पोखरा महानगरपालिका सहकारी शाखाको उत्पादन मुलक सहकारीलाई सहयोग सम्बन्धि सूचना , प्रकाशित मिति २०७८ मंसिर ८ गते - ३० दिन आवेदन दिने समय ||
Tuesday, November 30, 2021
कृषि ज्ञान केन्द्र कास्कीको प्रांगारिक खेति प्रबर्दन को लागि प्रकासित सुचना मिति २०७८ साल मंसिर ६ गते आवेदन दिने मिति पौष ११ गते सम्म ||
Wednesday, November 24, 2021
कृषि ज्ञान केन्द्र कास्कीको प्रधान मन्त्रि कृषि आधुनिकीकरण परियोजना ब्लक बिकास कार्यक्रम सम्बन्धि सुचना प्रकाशित मिति २०७८ साल मंसिर ६ गते आवेदन दिने मिति पौष ११ गते सम्म ||
Wednesday, November 24, 2021
कृषि बिकास निर्देशनालयको आर्थीक बर्ष २०७८/७९ को बिउ प्रशोधन केन्द्र, कोल्ड रुम निर्माण तथा ग्रामिण साना कृषि उत्पादन सहयोग कार्यक्रम सूचना प्रकाशित मिति २०७८ मंसिर ८ गते आवेदन दिने अन्तिम मिति पौष ८ गते सम्म ||
Wednesday, November 24, 2021
अभियान मुखी हिउदे खेति कम्तिमा १०० रोपनी क्लस्टर को लागि ५० प्रतिशत अनुदानमा बिउ तथा जग्गा तयारी गरेबापत ५० प्रतिशत सहयोग गर्ने कार्यक्रम अनुसार गहु, तोरी, फापर खेति को लागि तपशिल अनुसारको संस्था, समूह, सहकारी छनौट गरिएको विवरण, मंसिर ३ गते भित्र सम्बन्धित सेवा केन्द्रमा समन्वय गर्नुहुन अनुरोध छ ||
Monday, November 15, 2021
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कास्की को अलैची जोन कार्यक्रम माग तथा सुचिकृत सम्बन्धमा सूचन प्रकाशन मिति २०७८ कार्तिक २६ गते ....फर्म बुझाउने अन्तिम मिति २०७८ मंसिर २७ गते , बेलैमा आवेदन दिनुहोस ||
Monday, November 15, 2021
