सूचनाहरु

पोखरा महानगरपालिका रासायनिक मल ब्यवस्थापन समितिको मिति २०८३।४।२८ को बैठकबाटआब २०८३।८४ को लागि तोकिएको रासायनिक मलको मूल्य िवरण || Wednesday, August 26, 2026

कृषि बिकास कार्यालय कास्कीको आ.ब २०८३/८४ को लागि कृषि कार्यक्रम माग सम्बन्धि सुचना २०८३-५-५मा प्रकाशित ३५ दिन भित्र आवेदन दिने २०८३-६-८ सम्म || Tuesday, August 25, 2026

रास्ट्रिय कृषि आधुनिकिकरण परियोजना कास्की को आ.ब २०८३/८४ को लागि कृषि कार्यक्रम माग सम्बन्धी सुचना - आबेदन दिने समय २०८३/५/१५ गतेसम्म || Monday, August 10, 2026

नाफा परियोजना फलफूल बगैँचा स्थापना सम्बन्धी सूचना || Tuesday, August 4, 2026

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३ सम्बन्धी सूचना || Monday, July 27, 2026

पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा कृषि बिकास शाखाको आ. ब २०८२/८३ को कार्यक्रम अनुसार ५० प्रतिशत् लागत साझेदारीमा फलफुल को बिरुवा वितरण को लागि छनौट भएको विवरण- २०८३ असार २१ गते बिहान ९ बजे देखि २३ गते दिउसो ५ बजे सम्म सम्पर्क गर्नुहोला || Saturday, July 4, 2026

उत्कृस्ट कृषक सम्मान को लागि भर्नुपर्ने फर्म || Friday, June 19, 2026

पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा कृषि बिकास शाखाको आ ब २०८२।८३ को स्वीकृत कार्यक्रम अनुसार सुन्तला बगैचा व्यवस्थापन अन्तर्गत पुरानो बोट हटाइ नयाँ बोट लगाउनेलाइ निशुल्क बिरुवा लगाउनको लागि प्राप्त आवेदनको आधारमा तपशिल अनुसार छनौट गरिएको छ । || Saturday, June 13, 2026

पोखरा महागरपालिकामा जग्गा तयारि को लागि ट्रयाक्टर प्रयोग को शुल्क तोकिएको बारे सूचना || Tuesday, June 2, 2026

Pages