सूचनाहरु
गोठे मल/प्राङ्रारिक मल/जीवाणु मल उत्पादक तथा बितरक लाई सुचिकृत को लागि मापदण्ड तथा फर्मेट ||
Tuesday, August 29, 2023
कृषि बिकास निर्देशनालय पोखरा को कोल्ड रुम, संकलन केन्द्र निर्माण समबन्धी सूचना मिति २०८०/०६/०६ गतेसम्म आबेदन दिन सकिने ||
Sunday, August 27, 2023
पोखरा महानगरपालिकामा कृषि उपजको न्युनतम समर्थन मूल्य खरिद तथा ब्यबस्थापन कार्यक्रममा सूचीकरण सम्बन्धी सुचना ||
Thursday, August 24, 2023
पोखरा महानगरपालिकाले आ.ब २०८०- ८१ को लागि सुचिकृत रासायनिक मल बिक्रेतालाई तोकेको कोटा विवरण ||
Friday, July 28, 2023
पोखरा महानगरपालिकाले आ.ब २०८०-८१ को लागि तोकेको रासायनिक मलको मूल्य विवरण ||
Friday, July 28, 2023
रासायनिक मल बिक्री वितरणका लागि बिक्रेता प्रमाण पत्र नवीकरण सम्बन्धी सूचना ||
Tuesday, July 25, 2023
५० % लागत साझेदारिमा सयपत्री फुलको बिउ माग गर्ने कृषक को विवरण समबन्धमा, येही मिति २०८० साल असार ३० गते दिउसो १२:३० बजे ब्यबसाय प्रबर्दन केन्द्र मा सयपत्री खेति सम्बन्धि अभिमुखीकरण तथा बिउ वितरण हुँदै छ उपस्थितिको लागि अनुरोध छ ||
Friday, July 14, 2023
पोखरा महानगरपालिकाको ५० % अनुदनमा फलफुल बिरुवा वितरण सम्बन्धी विवरण, कृषि महाशाखा वा कृषि सेवा केन्द्र मा सम्पर्क गरि २ दिन भित्र बिरुवा लिन आउनुहुन अनुरोध छ ||
Monday, July 3, 2023
पोखरा महानगरपालिका ब्यबसाय प्रबर्द्धन केन्द्र अन्तर्गत युवा स्वरोजगार कार्यक्रमको लागि छनौट गरिएको विवरण ||
Wednesday, June 14, 2023
पोखरा महानगरपालिका आर्थिक बिकास क्षेत्र (पर्यटन, कृषि, पशुपन्छी, सहकारी, उधोग, रोजगारी सिर्जना, व्यवसाय प्रबर्द्धन) मा आ.ब. २०८०/८१ को लागि प्रस्तावित योजना माग सम्बन्धमा ||
Friday, June 2, 2023