सूचनाहरु

पोखरा महानगरपालिका कृषि बिकास शाखाको आ.ब २०८१-८२ को कार्यक्रम माग सम्बन्धि सूचना, आवेदन दिने अन्तिम मिति २०८१ असोज १५ गते || Tuesday, August 20, 2024

गण्डकी प्रदेश कृषि बिकास निर्देशनालयको कृषि कार्यक्रम माग सम्बन्धि सुचना आबेदन दिन सकिने मिति २०८१-०५-२८ || Friday, August 16, 2024

कृषि ज्ञान केन्द कास्की को कार्यक्रम माग सम्बन्धि सूचना आवेदन दिन सकिने २०८१-०६-२ || Friday, August 16, 2024

फलफुल बगैचा स्थापना सम्बन्धि सूचना, आबेदन दिने समय २०८१-५- २८ सम्म || Friday, August 16, 2024

पोखरा महानगरपालिकाभित्र मल बिक्रि बितरण को लागि सुचिकृत संस्थाहरु || Friday, August 2, 2024

पोखरा महानगरपालिका भित्र रासायनिक मलको मूल्य सुची आ.ब २०८१/८२ || Friday, August 2, 2024

सुन्तला बगैचा ब्यबस्थापन कार्यक्रम आ.ब २०८०/८१ अन्तर्गत पोखरा २१ को फेदिपातन, दम्सादी र मासपाटन बाहेक अन्य क्षेत्रका सुन्तला उत्पादक कृषकको सुन्तला बगैचा ब्यबस्थापन सम्बन्धि फिल्ड भेरिफिकेसना पछी को अन्तिम विवरण , मिति २०८१ असार ३१ गते वार्ड २१ कार्यालयमा बिहान ११ बजे उपस्थितिको लागि अनुरोध छ || Sunday, July 14, 2024

चैते धान ५ खेति गर्ने कृषकलाइ प्रोत्साहन वितरण समबन्धि सूचना, २०८१ असार ३१ गते दिउसो २ बजे पोखरा २६ रबि महल मा उपस्थितिको लागि अनुरोध छ || Sunday, July 14, 2024

पोखरा महानगरपालिकाको आ.ब २०८०/८१ को कार्यक्रम अनुसार सयपत्री खेति गर्नको लागि बिउ अनुदानको लागि प्रकाशित सुचनाअनुसार ५० % लागत साझेदारीमा वितरण को लागि छनौट भएको विवरण || Sunday, July 7, 2024

सयपत्री फुलको बिउ वितरण कार्यक्रम ( ५०% लागत साझेदारी ), आबेदन दिने समय २०८१-३-१५ गते सम्म || Sunday, June 23, 2024

Pages