सूचनाहरु

सुन्तला महोत्सव सम्बन्धि सूचना । || Sunday, December 21, 2025

लेखनाथ महोत्सवको अवसरमा महानगरस्तरीय बृहत् कृषि बाली प्रदर्शनी सम्बन्धि सूचना । || Friday, December 5, 2025

मौरी तथा मह मेला सम्बन्धि सूचना । || Friday, December 5, 2025

पोखरा महानगरपालिकाको किसान सूचीकरण सहजकर्ता छनौट आवेदन फाराम || Wednesday, November 19, 2025

दोस्रो दाइँ महोत्सव,२०८२ मा सहभागिताको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना आवेदन दिने अन्तिम मिति २०८२ मङ्सिर ९ गते मंगलबार कार्यालय समयभित्र || Wednesday, November 19, 2025

पोखरा महानगरपालिकाको किसान सूचीकरण सहजकर्ता (गणक) छनौटको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना आवेदन दिने अन्तिम मिति २०८२ मङ्सिर ९ गते मंगलबार कार्यालय समयभित्र || Wednesday, November 19, 2025

पोखरा महानगरपालिकाको हिउँदे फलफूल बिरुवा माग गर्ने सम्बन्धी सूचना आवेदन दिने अन्तिम मिति २०८२ मङ्सिर ८ गते सोमबार कार्यालय समयभित्र || Tuesday, November 18, 2025

पोखरा महानगरपालिकाको ५० % अनुदानमा गहुँ, तोरीको बीउ वितरणको लागि प्राप्त आवेदनको आधारमा छनौट भएको विवरण, तोकिएको स्थानबाट सम्पर्क गरेर लैजानुहोला | || Monday, November 10, 2025

पोखरा महानगरपालिकाको ५० % अनुदानमा प्रांगारिक मल वितरणको लागि प्राप्त आवेदनको आधारमा छनौट भएको विवरण, समयमै कृषि विकास शाखामा सम्पर्क गरेर लैजानुहोला | || Monday, November 10, 2025

पोखरा महानगरपालिकाको ५० % अनुदानमा आलुको बिउ वितरणको लागि प्राप्त आवेदनको आधारमा छनौट भएको विवरण, तोकिएको स्थानबाट लैजानुहोला | || Sunday, November 2, 2025

Pages