सूचनाहरु
राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाइ कास्कीको कार्यक्रम माग सम्बन्धी सूचना आवेदन दिने समय भाद्र १९ गते सम्म ||
Friday, August 8, 2025
पोखरा महानगरपालिका कृषि बिकास शाखाको ५० % अनुदानमा फलफुल बिरुवा वितरण सम्बन्धि सुचना - यो माग अनुसार तयार गरिएको अन्तिम लिस्ट अनुसार क्र.स. १ देखि ३९६ सम्म कृषि बिकास शाखा जनप्रिय मार्ग, ३९७ देखि ५१७ कृषि सेवा केन्द्र ढलेपिपल वार्ड २६ तथा ५१८ देखि ५९१ कृषि सेवा केन्द्र शिसुवा मा २०८२ साल असार १७ गते दिउसो ३ बजेदेखि असार १८ गते कार्यालय समय सम्म सम्पर्क गरि लैजानुहोला ||
Monday, June 30, 2025
पोखरा महानगरपालिका कृषि विकास शाखा बाट सयपत्री फूलको बीउ र मल्चिंग प्लाष्टिक वितरण तथा फूल खेती बारे अभिमुखीकरण सम्बन्धी सूचना | ( मिति २०८२ असार १४ गते शनिबार व्यवसाय प्रवर्द्धन केन्द्र, तालिम हल, पोखरा सभागृह) ||
Thursday, June 26, 2025
पोखरा महानगरपालिका भित्र सयपत्री फूल खेतीको लागि बीउ र मल्चिङ्ग प्लाष्टिक वितरण सम्बन्धि सूचना ||
Wednesday, June 11, 2025
पोखरा महानगरपालिका कृषि विकास शाखाको ५०% अनुदानमा वर्षे फलफूलका बिरुवा वितरण सम्बन्धि सूचना। ||
Friday, May 23, 2025
पोखरा महानगरपालिका कृषि विकास शाखाको ५०% अनुदानमा वर्षे फलफूलका बिरुवा वितरण सम्बन्धि सूचना। ||
Friday, May 23, 2025
पोखरा महानगरपालिका कृषि विकास शाखाको ५० प्रतिशत अनुदानमा वर्षे धानको बीउ माग गर्ने सम्बन्धी सूचना | ||
Thursday, March 27, 2025
सूचिकृत संस्थाहरुको विवरण । ||
Tuesday, March 18, 2025
पशु बधशाला निर्माण सम्बन्धि सूचना। ||
Tuesday, March 18, 2025
