सूचनाहरु

अभियान मुखी हिउदे खेति कम्तिमा १०० रोपनी क्लस्टर को लागि ५० प्रतिशत अनुदानमा बिउ तथा जग्गा तयारी गरेबापत ५० प्रतिशत सहयोग गर्ने कार्यक्रम अनुसार गहु, तोरी, फापर खेति को लागि तपशिल अनुसारको संस्था, समूह, सहकारी छनौट गरिएको विवरण, मंसिर ३ गते भित्र सम्बन्धित सेवा केन्द्रमा समन्वय गर्नुहुन अनुरोध छ || Monday, November 15, 2021

पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखा को आलुको उन्नत बिउ वितरण कार्यक्रम माग अनुसार छनौट गरिएको कृषि फर्म , समूह, सहकारी तथा परिमाण , सम्बन्धित कृषि सेवा केन्द्र तथा प्राविधिकलाई २०७८ साल कार्तिक २८ गते भित्र सम्पर्क गरि ब्यबस्थापन गर्नुहुन अनुरोध छ || Thursday, November 11, 2021

पोखरा महानगरपालिका पशु बिकास शाखाको सूचना, फर्म सुद्रिढीकरण, बोका/ रागो खरिद तथा बाख्रा खरिद, सूचन प्रकाशन मिति २०७८ साल कार्तिक १० गते, आवेदन दिने समय ३० दिन समय || Wednesday, October 27, 2021

साना सिचाई योजना - रेड बुक २०७८/७९ परेका योजनाहरु || Tuesday, October 19, 2021

घासको बिउ वितरण ( जै, बर्शिम, कोमल मलाई, भेच, लुर्सन).... मिति २०७८ असोज ३१ गते आवेदन दिने समय १५ दिन मात्र || Tuesday, October 19, 2021

हिउदको समयमा खालि रहने जग्गामा जै घास खेति गर्ने कृषकको लागि आवेदन दिने सूचना ...प्रकाशन मिति २०७८ असोज ३१ गते आवेदन दिने समय १५ दिन मात्र || Tuesday, October 19, 2021

पोखरा महानगरपालिका आ ब २०७८-७९ को साना सिचाई कार्यक्रम माग सम्बन्धि आवेदन फर्म || Friday, September 24, 2021

पोखरा महानगरपालिका आ ब २०७८-७९ को कृषि कार्यक्रम माग सम्बन्धि आवेदन फर्म || Friday, September 24, 2021

पोखरा महानगरपालिका कृषि तथा पशु महाशाखाको कार्यक्रम माग सम्बन्धि सुचना, २०७८ असोज ८ गते प्रकाशित कार्तिक १४ गते सम्म आवेदन दिन सकिने || Friday, September 24, 2021

पशुपन्छी फार्म यान्त्रिकण सहयोग कार्यक्रम मिति २०७८/५/२९ मा प्रकाशित १५ दिन को लागि मात्र || Tuesday, September 14, 2021

Pages