सूचनाहरु

पोखरा महानगरपालिकाको पाडी र बाच्छी हुर्काएर प्रोत्साहन अनुदान सम्बन्धि सूचना मिति २०७९ साल माघ १० गते प्रकाशित २१ दिन भित्र आवेदन दिनुपर्ने || Sunday, January 29, 2023

कृषि ज्ञान केन्द्र कास्कीको ग्रामिण पोषण सुरक्षण, विपन्न बस्तीमा मुख्यमन्त्री र संघ सशर्त कार्यक्रमको सूचना मिति २०७९ /१०/१० मा प्रकाशित आबेदन दिन सकिने समय १५ दिन भित्र || Sunday, January 29, 2023

पोखरा महानगरपालिका कृषि महाशाखाको मकै बिउ वितरण सम्बधि सूचना, सुचना प्रकाशन मिति २०७९ माघ ५ गते आवेदन दिने अन्तिम समय २०७९ माघ मसान्त सम्म || Monday, January 23, 2023

पोखरा महानगरपालिका कृषि महाशाखाको चैते धान प्रबर्दन कार्यक्रम सम्बधि सूचना, सुचना प्रकाशन मिति २०७९ माघ ५ गते आवेदन दिने अन्तिम समय २०७९ माघ मसान्त सम्म || Monday, January 23, 2023

पोखरा महानगरपालिका कृषि महाशाखा मा प्राप्त आवेदन अनुसार ५० % अनुदानमा हिउदे फलफुल बिरुवा वितरण को लागि छनौट गरिएको विवरण, २०७९ साल माघ ९ गते सम्पर्क गर्नुहोला, प्रति बिरुवा मूल्य एलिसान जातको किवी को रु १००, जापानिज नासपाती रु ७० , लप्सी कलमी रु ७५, सन्तरोजा आरुबखाडा रु ५० , तोकिएको दरको ५० % रकम लिई आउनुहोला || Sunday, January 22, 2023

कृषि जैबिक विविधता मेला यहि माघ १ गते पोखरा १७ ढुङेसाघुमा सहभागी हुनुहोला || Wednesday, January 4, 2023

महानगरले तोकेको कृषि उपजको न्युनतम समर्थन मूल्य तथा खाध्य प्रयोगशाला परिक्षण विवरण || Sunday, December 4, 2022

पोखरा महानगरपालिकाको हिउदे फलफुल बिरुवा माग सम्बन्धि सुचना २०७९ मंगसिर १८ गते प्रकाशित २०७९ पुष ५ गते सम्म आवेदन दिन सकिने || Sunday, December 4, 2022

पोखरा महानगरपालिका मल वितरण ब्यबस्थापन समिति को मिति २०७९/८/१४ गतेको बैठकाले कायम गरेको अनुदानको रासायनिक मलको बिक्रि मूल्य विवरण || Wednesday, November 30, 2022

तोरीको बिउ माग को लागि छनौट गरिएको विवरण, ५० % अनुदान, किसानले तिर्नुपर्ने मूल्य रु १५०, जात चितवन लोकल, लुम्ले तोरी तथा स्थानीय || Wednesday, November 16, 2022

Pages