सूचनाहरु
किसान सूचीकरण सहजकर्ता छनौट सम्बन्धी सुचना | ||
Monday, April 22, 2024
किसान सुचिकरण को लागि सहजकर्ता सम्बन्धी सुचना, आवेदन दिने समय २०८१ बैशाख ५ गते सम्म ||
Friday, April 5, 2024
पोखरा महानगरपालिकाभित्र ५० % अनुदानमा बर्षे धान वितरण कार्यक्रम सम्बन्धी सूचना, आवेदन दिने समय २०८१ बैशाख ५ गते सम्म यो पटका माग गर्न सकिने जातहरु धानको जातहरु : पोखरेली जेठोबुढो, खुमल-१०, सुख्खा धान, बहुगुणी-१, रामधान, कालो झिनुवा, वयर्नी, अनदी, पहले, एक्ले - जातहरुको जाकारिको लागि यो लिंक हेर्नुहोला https://pokharakrishi.gov.np/agri-advisory-service/28974 अनलाइन आवेदनको लागि यो लिंक क्लिक गरि घरबाटै आवेदन दिन सकिन्छ, किसान सुचिकरण अनिवार्य हुनुपर्नेछ https://apms.pokharakrishi.com/node/add/agri-prodn-materials-demand ||
Thursday, April 4, 2024
प्रकाशनहरु
फोटो ग्यालरी
भिडियो ग्यालरी
पोखरा २७ मा रहेको डेभिड केसी ज्युको फर्म
|
कृषि अनुसंधान र प्रबिधि
|