कार्यक्रमको नाम:
कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक विउ वैक सुद्धिधिकरण
के हुदैछ ?:
स्थानीय जात तथा आनुवंशिक स्रोतको संरक्षणको लागि स्थानीय रैथाने बाली को खेती कार्य सुरुवात भएको छ |
किसानको प्रतिक्रिया:
खाद्य सुरक्षा र कृषि उत्पादनमा सहयोग पुग्छ।
भ्रमण कर्ताको सिफारिस:
वनस्पति, सूक्ष्मजीव, तिनको आनुवंशिक विविधता र बासस्थानलाई भविष्यका पुस्ताका लागि सुरक्षित हुने हुँदा कृषि जैविक विविधता संरक्षणमा लाग्नु पर्छ |