भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: आषाढ़ २, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा- २५ मेलबाेट

फर्म, समूह वा सहकारीको नाम: 

तिब्रेकोट कृषि वन तथा जडिबुटी सहकारी संस्था लि.

सम्पर्क व्यक्तिको नाम: 

कल्पना कुवँर

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

984621077

कार्यक्रमको नाम: 

माैरी पकेट क्षेत्र

के हुदैछ ?: 

कृषकहरु माैरी महोत्सव तयारी साथै माैरी मह संकलन गर्दै हुनुहुन्छ, साथै भागेर आएकाे माैरी ब्यस्थापन गर्न सहयोग गरियो।

किसानको प्रतिक्रिया: 

माैरी पकेट क्षेत्र बनाई बिषादी न्यूनीकरण गर्ने उदेश्य लिएकाे महानगरपालिका र वडा कृषि सेवा केन्द्र प्रति हार्दिक आभार प्रकट गर्दछौं |

भ्रमण कर्ताको सिफारिस: 

माैरी भागेर आएकाेलाई छाेपेर घारमा राखिदिने काम गरियाे, साथै सहकारीमा आएकाे मह संकलन तथा बजारीकरणको लागि सुझाव सल्लाह प्रदान गरियाे।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- छविलाल शर्मा 

- सुरोज चिलुवाल 

- दयाराम वि.क.

- जुना रिजाल 

- ज्योति गुरुङ 

- शिव सिंह धामी 

- बिमला ढकाल 

- दिव्या बराल 

भ्रमणको फोटोहरु: