फर्म, समूह वा सहकारीको नाम:
हेकास मौरी पकेट विकास समिति
के हुदैछ ?:
पोखरा २४ का कृषकहरुको माग अनुसार मौरिघार, मौरी गोला तथा अन्य मौरीपालनको लागि आवश्यक सामग्री बितरण कार्यक्रम भैरहेको जानकारी भयो |
किसानको प्रतिक्रिया:
पोखरा २४ का कृषकहरुको माग अनुसार मौरिघार, मौरी गोला तथा अन्य मौरीपालनको लागि आवश्यक सामग्री बितरण कार्यक्रम बाट कृषकहरु सन्तुष्ट रहेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
पोखरा २४ का कृषकहरुको माग अनुसार मौरिघार, मौरी गोला तथा अन्य मौरीपालनको लागि आवश्यक सामग्री बितरण कार्यक्रम अलिक समयमै सम्पन्न गर्न सके अझै प्रभावकारी रहने देखिने हुँदा आगामी आ.व.मा समयमै कार्यक्रम संचालन गरिनेछ |