फर्म, समूह वा सहकारीको नाम:
अर्मला किसान कृषि सहकारी संस्था
कार्यक्रमको नाम:
१ राेपनीमा कफि खेती गर्ने किसानलाई प्रोत्साहन कार्यक्रम
के हुदैछ ?:
कफिकाे बिरुवा लगाई सक्नु भएकाे बिरूवा सरि सकेकाे छ ।
किसानको प्रतिक्रिया:
यसरी फिल्ड अनुगमन गरेर प्राेत्साहान गर्ने महानगरपालिका कृषि बिकास शाखालाई धन्यवाद छ
भ्रमण कर्ताको सिफारिस:
कफिकाे बिरुवा लगाई सक्नु भएकाे छ भुक्तानीकाे लागि लेखा शाखालाई अनुरोध गरिन्छ पुस्प्पा हमाल कृषि प्राविधिक हेमजा कृषि सेवाकेन्द्र हेमजा