भ्रमण गरेको मिति: आषाढ़ ९, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा-२०

फर्म, समूह वा सहकारीको नाम: 

वडा स्तरिय कृषि संजाल

सम्पर्क व्यक्तिको नाम: 

बिस्णु प्रसाद सुवेदी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

984615147

कार्यक्रमको नाम: 

हातेट्याक्टर

के हुदैछ ?: 

हातेट्याटर लिएर धान राेपने काम भएकाे छ

किसानको प्रतिक्रिया: 

फिल्डमै आएर अनुगमन गर्नु भएकाेमा राम्रो लागेयाे

भ्रमण कर्ताको सिफारिस: 

हातेट्याकटर खरिद गरि सक्नु भएकाे छ भुक्तानी गरिदिनुहुनको लागि लेखाशाखालाई सिफारिस गरिन्छ पुस्पा हमाल कृषि प्राविधिक हेमजा कृषि सेवा केन्द्र

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: