भ्रमण गर्नेको नाम: 

  • डा. पवन पाण्डे

भ्रमण गरेको मिति: आषाढ़ ७, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा ३०

फर्म, समूह वा सहकारीको नाम: 

पशु सेवा केन्द्र ३०

कार्यक्रमको नाम: 

सामुदायिक कुकुर बन्ध्याकरण शिबिर

के हुदैछ ?: 

१८ ओटा भाले र ४८ ओटा पोथी कुकुर गरि जम्मा ६६ ओटा कुकुरहरु को स्थाई बन्ध्याकरण तथा रेबिज बिरुद्ध को खोप लगाइएको

भ्रमण कर्ताको सिफारिस: 

सामुदायिक कुकुरहरुको संख्या नियेंत्रण तथा रेबिज को जोखिम न्यूनीकरण गर्न एस्तो कार्यक्रम हरु नियमित टोल समुदाय मा संचालन हुनु मानब स्वस्थे को हिसाब ले महत्त् हुछ

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

dr pawan pandey 

dr paras kunwar

bhisma bastola 

dipendra bastola 

tul bahadur thapa 

भ्रमणको फोटोहरु: