भ्रमण गरेको मिति: बैसाख ९, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा-१६ रिन्जे

फर्म, समूह वा सहकारीको नाम: 

रिन्जे नाै धारे कफि उत्पादन कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

लक्षु गुरूङ

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

984603616

कार्यक्रमको नाम: 

कफि खेती गर्ने

के हुदैछ ?: 

खाडल खनेर बिरुवा लगाई सक्नु भएकाे छ ।

किसानको प्रतिक्रिया: 

सहज रूपमा खेती योग्य जमिन सम्याउन पाए राम्रो हुने थियाे ।

भ्रमण कर्ताको सिफारिस: 

२००० बिरुवा बिरुवा राेपण गरि सक्नु भएकाे छ अफिसबाट ५०% अनुदान सहयोग रकम भुक्तानी गर्दिनुहुनकाे लागि हार्दिक अनुरोध गरिन्छ पुस्पा हमाल कृषि प्राविधिक

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: