कार्यक्रमको नाम:
कृषि जैविक विविधता संरक्षण तथा सामुदायिक बीउ बैंक सुदृढीकरण कार्यक्रम
के हुदैछ ?:
रैथाने बाली खेती गर्पनका लागी पक्की कुलो ५० मी लम्बाई, २ वटा इन्टेक र २००मी पाइप राखी नयाँ कुलो को निर्माण कार्य सम्पन्न भएको।
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो। अलिकति बजेट कम भएको हुँदा अर्को साल पनि निरन्तरता पाइयो भने धेरै भन्दा धेरै कृषक लाभान्वित हुने कुरा बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
कुलो निर्माण कार्य सम्पन्न भइसकेको तर थप कृषकहरूका सहजका लागी आगामि वर्ष कार्यक्रम निरन्तर गर्न पर्ने देखिएको