कार्यक्रमको नाम:
प्राङ्गारिक तरकारी पकेट कार्यक्रमको छलफल बैठक
के हुदैछ ?:
प्राङ्गारिक तरकारी पकेट कार्यक्रम बारे छलफल
किसानको प्रतिक्रिया:
एकदमै आवश्यक सामग्री मात्र माग गर्ने कुरा भयो।
भ्रमण कर्ताको सिफारिस:
छिटो भन्दा छिटो कृषकहरुको कृषि सामग्री माग गर्न लगाई सामाग्री वितरण र सोही दिन 1 दिने प्राङ्गारिक तरकारी खेती प्रविधि बारे तालिम दिईने कुरा भयो।