किसानको प्रतिक्रिया:
आफ्नै घर गाउँमा कृषि प्राविधिकहरु आई माटो परीक्षण शिविर सञ्चालन भई हातमा माटो परीक्षणको रिपोर्ट पाउँदा खुशी लागेको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
परीक्षण गरिएका 82 वटा माटोको नमुना मध्ये अधिकांश अम्लीय रहेकोले सिफारिस गरिए बमोजिमको कृषि चुना प्रयोग गर्ने र गोबर मलको मात्रा बढाउन सिफारिस गरियो।