कार्यक्रमको नाम:
१ दिने स्थलगत घुम्ती तालिम
किसानको प्रतिक्रिया:
माटोको नमुना कसरी लिने भन्ने कुरा सैद्धान्तिक र प्रयोगात्मक रुपमा सिक्न पाउँदा खुशी लागेको कुरा बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
यस ठाउँमा अहिले सम्म कृषकहरुले माटोको परीक्षण नगराउनु भएको हुँदा, शाखाको माटो परीक्षण कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने।