भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख ९, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा- १६ छरेपानी

फर्म, समूह वा सहकारीको नाम: 

पधेली मल्टीप्रपोज प्रा. लि

सम्पर्क व्यक्तिको नाम: 

मानधाता आचार्य

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9849160906

कार्यक्रमको नाम: 

जैविक विविधता संरक्षण

के हुदैछ ?: 

१२ राेपनी क्षेत्रफलमा कफिकाे बिरूवा सँग कोदो जन्य बाली लगाउने तयारी रहेको छ ।

किसानको प्रतिक्रिया: 

यसरी कृषि प्राविधिक कृषककाे खेतबारीमा अनुगमन गर्दा गर्ने किसानले राज्यको सुविधा पाउने प्राविधिक ज्ञान पाउने भए यसै गरि बेला बेलामा आईदिनु हाेला हामी खुशी छाै ।

भ्रमण कर्ताको सिफारिस: 

बाझो रहेकाे जग्गा दाजुभाइकाे २ भाई मिलेर १२ राेपनी क्षेत्रफलमा कफिकाे बिरुवा र रैथाने बाली समेत लगाउँन खाडल खनि सक्नु भएकाे छ अफिस बाट पाउने सेवा सुविधामा सहभागी गराई दिनुहुनकाे लागि अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया             छबिलाल शर्मा 

-सुरोज चिलुवाल              दयाराम बि. क. 

-बिमला ढकाल               पुष्पा नेपाली 

भ्रमणको फोटोहरु: