भ्रमण गर्नेको नाम: 

  • डा. पवन पाण्डे

भ्रमण गरेको मिति: माघ २३, २०८२

भ्रमण गरेको स्थान: 

माज्थाना , सिसुवा

कार्यक्रमको नाम: 

जैई घास को अनुगमन

के हुदैछ ?: 

घास खेति भैरहेको

किसानको प्रतिक्रिया: 

उत्पादन मा आधारित अनुदान दिनुपरनी

भ्रमण कर्ताको सिफारिस: 

हरियो घास मा आधारित पशुपालन ब्यबशाये लाइ प्रोत्सहन गर्दै लैजानी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-पवन पाण्डे , राजेन्द्र लामिछाने , छबि शर्मा , रत्न माया श्रेष्ठ 

भ्रमणको फोटोहरु: