भ्रमण गर्नेको नाम: 

  • सुरज माझी

भ्रमण गरेको मिति: माघ ११, २०८२

भ्रमण गरेको स्थान: 

मौजा , पुरन्चौर,भरतपोखरी मौजा

कार्यक्रमको नाम: 

जैई घास को अनुगमन

के हुदैछ ?: 

घास खेति भैरहेको

किसानको प्रतिक्रिया: 

उत्पादन मा आधारित अनुदान दिनुपरनी

भ्रमण कर्ताको सिफारिस: 

हरियो घास मा आधारित पशुपालन ब्यबशाये लाइ प्रोत्सहन गर्दै लैजानी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-बिश्वोनाथ गौतम , सुरज माझी , भिस्म बास्तोला चेत बहादुर कार्की , 

भ्रमणको फोटोहरु: