भ्रमण गर्नेको नाम: 

  • सुरज माझी

भ्रमण गरेको मिति: माघ १५, २०८२

भ्रमण गरेको स्थान: 

मौजा , पामे , महेन्द्रगुफा

कार्यक्रमको नाम: 

जैई घास को अनुगमन

के हुदैछ ?: 

घास खेति भैरहेको

किसानको प्रतिक्रिया: 

उत्पादन मा आधारित अनुदान दिनुपरनी

भ्रमण कर्ताको सिफारिस: 

हरियो घास खेति मा प्रोत्सहन गरि पशुपालन गर्नी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

--सुरज माझी,जनार्दन पराजुली, , जीवन मर्सैनी , ,अमिर परियार 

भ्रमणको फोटोहरु: