भ्रमण गर्नेको नाम: 

  • विश्वनाथ गौतम

भ्रमण गरेको मिति: माघ १५, २०८२

भ्रमण गरेको स्थान: 

लामाचौर ,पुरन्चौर ,क्रिस्ती,लेखनाथ,क्रिस्ती

कार्यक्रमको नाम: 

जैई घास को अनुगमन

के हुदैछ ?: 

घास खेति भैरहेको

किसानको प्रतिक्रिया: 

उत्पादन मा आधारित अनुदान दिनुपरनी

भ्रमण कर्ताको सिफारिस: 

हरियो घास मा आधारित पशुपालन ब्यबशाये लाइ प्रोत्सहन गर्दै लैजानी

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-बिश्वोनाथ गौतम , भिस्म बास्तोला , एकनारायण ढकाल , चेतबहादुर कार्की, तुलबहादुर थापा , अर्जुन बराल , दिपेन्द्र बास्तोला 

भ्रमणको फोटोहरु: