भ्रमण गरेको मिति: चैत्र २५, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा -२५ तल्लो हेम्जा लस्करे टाेल

फर्म, समूह वा सहकारीको नाम: 

हेमजा सिचाई जल उपभोक्ता समिति

सम्पर्क व्यक्तिको नाम: 

झड्कनाथ तिमिल्सिना / कृष्ण तिमिल्सिना

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

985608868

कार्यक्रमको नाम: 

पुरानो कुलाे मर्मत

के हुदैछ ?: 

पानी आई रहेकाे छ पानी लिक भएर बालीको क्षति गरेकाे छ ।

किसानको प्रतिक्रिया: 

सहज रूपमा खेती गर्न नपाईएकाे पानी लिक भएर जाने कहिले पानी नहुने कहिले पानी लिक भएर जाने भएकाे हुदा अवस्य छ छिटो र कार्यक्रम पारिदिनुहुनकाे लागि अनुरोध गरिन्छ ।

भ्रमण कर्ताको सिफारिस: 

२००-३०० राेपनी खेतमा सिचाई गर्न सकिने कुलाे ५०-६० मिटर कच्ची रहेकाे र पानी लिक भएर लगाएकाे बालि क्षति हुने बेला बेलामा अवस्य नै दिखिएकाे

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: