फर्म, समूह वा सहकारीको नाम:
झिजिर्का कृषि तथा पशुपालन समुह
के हुदैछ ?:
६४ राेपनी जग्गा बाझाे रहेको हाल समुहले अदुवा खेती गर्न लाग्नु भएकाे छ अति नै अवस्य रहेको छ । पानी ल्याउन सके खेत बाझाे नरहने कुरा बताउनु भएकाे छ ।
किसानको प्रतिक्रिया:
सिचाइ पानी ल्याउँन सके ६४ राेपनीमा खेति गर्न सकिन्छ कार्यक्रम ल्याउने बढि भन्दा बढि पहल गरिदिनु साथै छिटो रिजल्ट लिकालिदिनु हुन्को लागिअनुराेध छ ।
भ्रमण कर्ताको सिफारिस:
अवस्यक नै देखिएकाे छ साना सिचाईकाे अदुवा खेती सुरू समुहले गरेकाे छ सिचाई ल्याउन सके धान साथै अरू बाली पनि लगाउने कुरा गर्नु भएकाे छ । कृषि प्राविधिक पुस्पा हमाल हेमजा कृषि कृषि सेवाकेन्द्र