कार्यक्रमको नाम:
जे .सि.बि. लगाएर जग्गा सम्मयाउने
के हुदैछ ?:
दुर्गा रमण आचार्य ,शान्ति आचार्य पराजुली ,प्रकाश थापा क्षेत्री , राधिका आचार्य ,र शिव प्रसाद काफ्ले काे कित्ता न. ६८३,६८४,६८१,६८०,६३७,६८२ क्षेत्रफल ७ राेपनी जग्गा अग्लो र केही ठाँउ हाेचाे रहेको छ त्यस जग्गामा कृषि फर्म संचालन गर्न भनि निजले दिनु भएकाे निवेदन अनुसार फिल्डमा देखिएकाे छ ।
किसानको प्रतिक्रिया:
सहज रूपमा खेती योग्य जमिन सम्याउन पाए राम्रो हुने थियाे ।
भ्रमण कर्ताको सिफारिस:
यस भन्दा अगाडि खेती नगरिएको हाल कृषि फर्म संचालन गर्ने भनि यहाँ कार्यालयमा दिनु भएकाे निवेदन अनुसार हाल फिल्डमा देखिएको छ । यदि कृषि फर्म वा खेती नगरिएमा निग्रानी पनि हुनेछ हाल जग्गा सम्माउनकाे लागि सिफारिस गरिन्छ कृषि सेवाकेन्द्र हेम्जा कृषि प्रावधिक