भ्रमण गरेको मिति: फाल्गुन ८, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा - २५ बास्काेटचाेक पारी लाैसीबाेट

फर्म, समूह वा सहकारीको नाम: 

बास्कोट कृषि तथा च्याउ फर्म

सम्पर्क व्यक्तिको नाम: 

अमृत राज पाैडेल

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846044413

कार्यक्रमको नाम: 

डाेजर लगाएर ढिस्को समम्याउने र खेती गर्ने

के हुदैछ ?: 

पाेखरा -२५ बास्कोटचाेक घर भई बसाेवास गदै आउँनु भएकाे श्री कुलानन्दको छाेरा ना.प्र .प.न. ३९७४४का केदारनाथ पाैडेलकाे नाममा रहेकाे साविक घिताल २ हाल पाेखरा महानगरपालिका -२५ बास्कोटचाेक पारी लाैसीबाेट कि.न. २२३२ क्षेत्रफल ०-७-०-० जग्गाकाे ढिसकाे समम्यउने र खेती गर्ने भनि यस कार्यालयमा दिनु भएकाे निवेदन अनुसार फिल्ड अनुगमन गर्दा खेत बनाई खेती गर्न सकिने र अगाडी सार्बजनिक जग्गा रहेको दुग्ध बिकास संस्थान रहने भएकाे छ ।

किसानको प्रतिक्रिया: 

सहज रूपमा खेती योग्य जमिन सम्याउन पाए राम्रो हुने थियाे ।

भ्रमण कर्ताको सिफारिस: 

क्षेत्रफल थाेरै छ खेतकाे गराे बनाउँन ढिसकाे भएकाे समम्याउनु पर्छ कृषि प्रयाेजनकाे लागि गर्ने भनि दिनु भएकाे निवेदन र फिल्डमा हेर्दा एउटै रहेकाे पाइयो । सहजीकरणको लागि सिफारिस गरिन्छ । पुस्पा हमाल कृषि प्राविधिक हेमजा कृषि सेवाकेन्द्र ९८४६१५६९६२

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: