भ्रमण गरेको मिति: माघ २३, २०८२

भ्रमण गरेको स्थान: 

पाेखरा २५ सुईखेत ठुलाेढुङगा

फर्म, समूह वा सहकारीको नाम: 

प्रबिसा कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

दिवाकर अधिकारी

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9840010127

कार्यक्रमको नाम: 

कृषि प्रयाेजनकाे लागि डाेजर लगाउने

के हुदैछ ?: 

धान राेपण गर्नु भएकाे अहिले खेती केही नगर्नु भएकाे सानाे- सानाे खेतकाे गरा सम्याउने क्षेत्रफल १ राेपनी २ आना ३ पैसा २ दाम क्षेत्रफल रहेकाे कित्ता नम्बर १६३९ रहेको छ ।

किसानको प्रतिक्रिया: 

सहज रूपमा खेती योग्य जमिन सम्याउन पाए राम्रो हुने थियाे ।

भ्रमण कर्ताको सिफारिस: 

क्षेत्रफल थाेरै छ खेतकाे गरा सानाे-सानाे भएकाेले कृषि प्रयाेजनकाे लागि गर्ने भनि दिनु भएकाे निवेदन र फिल्डमा हेर्दा एटै रहेकाे पाइयो । सहजीकरणको लागि सिफारिस गरिन्छ । पुस्पा हमाल कृषि प्राविधिक हेमजा कृषि सेवाकेन्द्र ९८४६१५६९६२

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: