भ्रमण गरेको स्थान:
पोखरा - २५ हेम्जा झिजिर्का
कार्यक्रमको नाम:
३० राेपनी बाझाे रहेको खरवारीलाई सम्माएर फलफूल खेती सुन्तला , एभाेगाडाे, मेकाडामिया नट , कफि खेति गर्ने
के हुदैछ ?:
४ /५ राेपनीमा कफी,सुन्तला,एभाेगाडाे मेकाडामिया नटकाे बिरुवा राेपण गरि सक्नु भएकाे छ ।
किसानको प्रतिक्रिया:
फिल्डमा आइदिनु भयाे खुशी लाग्यो । कृषि कर्म गर्नका लागि छिटाे पहल गर्दिनु होला
भ्रमण कर्ताको सिफारिस:
३० राेपनी खरवारी पहिले देखि नै बाझाे रहेकाे त्यस ठाँउमा डाेजरले सम्माएर गरा बनाउने र खेती गर्ने भन्नू भएकाे र फिल्डमा गएर हेर्दा उचित ठाँउमा बिरुवा राेपण गरि सक्नु भएकाे हुँदा प्रकृया अगाडि बढाई दिनुहुनकाे लागि सिफारिस गरिन्छ कृषि प्राबिधिक पुस्पा हमाल