भ्रमण गर्नेको नाम: 

  • राजेन्द्र लामिछाने

भ्रमण गरेको मिति: जेठ १६, २०८२

भ्रमण गरेको स्थान: 

पुस्करिणी गोकुल्धाम ,पोखरा -१४

कार्यक्रमको नाम: 

गौशाला व्यवस्थापन

के हुदैछ ?: 

२७५ गोटा गाईहरुलाई आहारा व्यवस्थापन भैरहेको

किसानको प्रतिक्रिया: 

नियमित अनुगमन तथा परामर्श सेवा को अपेक्षा

भ्रमण कर्ताको सिफारिस: 

साना तथा ठुला पशु लाई छुट्टै राखेर हेरचा गर्नुपर्ने, नियमित आहारा तथा पानि को उचित व्यबस्था तथा मल मुत्र ब्यबस्थापन गरिनुपर्ने

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-manhar kadariya, ashesh raj bk, pawan pandey, dayaram bk  

भ्रमणको फोटोहरु: