भ्रमण गर्नेको नाम: 

  • राजेन्द्र लामिछाने

भ्रमण गरेको मिति: कार्तिक ७, २०८१

भ्रमण गरेको स्थान: 

पोखरा ३१,३२,३३

फर्म, समूह वा सहकारीको नाम: 

मासु पसल हरु तथा पशु फर्म

कार्यक्रमको नाम: 

मासु पसल पशु बिक्रि केन्द्र अनुगमन

किसानको प्रतिक्रिया: 

सेवा केन्द्र को पहुच नभएको ठाउ मा पशु स्वास्थ्य सिबिर को माग ,नियमित अनुगमन तथा परामर्श सेवा को माग

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-