फर्म, समूह वा सहकारीको नाम:
कास्कीकोट सीता एग्रो फर्म
कार्यक्रमको नाम:
यान्त्रिकरण र कृषि उत्पादन सामग्री
के हुदैछ ?:
सामग्री खरिद भइसकेको छ। प्लास्टिक घर निर्माण धान रोपेपछि गर्ने । Minitiller ले खेत रोप्न काम भएको।
किसानको प्रतिक्रिया:
कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो। अहिले खेती लगाउने बेलामा minitiller अनुदानमा पाउँदा खेती गर्न सहज भएको बताउनु भयो।
भ्रमण कर्ताको सिफारिस:
सामाग्री खरिद भइसकेको हुँदा भुक्तानी दिनु हुन सिफारिस गरिन्छ।