भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: जेठ २५, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा 23 औसलुचौर

फर्म, समूह वा सहकारीको नाम: 

पञ्चकोशी कृषि सहकारी संस्था लि.

सम्पर्क व्यक्तिको नाम: 

विमल प्रसाद पराजुली

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9804144023

कार्यक्रमको नाम: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम

के हुदैछ ?: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट कृषकहरुलाई सामग्री प्राप्त भइसकेको

किसानको प्रतिक्रिया: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट कृषकहरुलाई सामाग्री प्राप्त भइसकेको हुँदा राम्रो संग प्रयोग गरि दिनु हुन सिफारिस गरिन्छ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- सुरोज चिलुवाल 

- दयाराम वि.क.

- शिव सिंह धामी 

- दिव्या बराल 

भ्रमणको फोटोहरु: