भ्रमण गरेको स्थान:
पाेखरा महानगरपालिका -२० रूक्सेपानी
फर्म, समूह वा सहकारीको नाम:
पाेखरा महानगरपालिका २० साबिक ३
कार्यक्रमको नाम:
पाेखरा महानगरपालिका रुक्सेपानी कि.न.२८४ क्षेत्रफल ०-१२-3-० काे धान खेतमा माथिबाट सानाे पहिराेले खेतमा थाेरै ग्राबल थुप्रो पारेको हुँदा उक्त ग्राबललाई सम्माउने
के हुदैछ ?:
धानकाे विउ राख्नु भएकाे छ । धान बर्सेनि रोप्दै आँउनु भएकाे हाे
किसानको प्रतिक्रिया:
थाेरै पहिराेकाे थुप्रो सम्याउन पनि धेरै दुख भयाे ।
भ्रमण कर्ताको सिफारिस:
धान रोप्दै आँउनु भएकाे पहिले देखि नै अहिले थाेरै खेतमा आएकाे पहिराेकाे थुप्रो हटाउने काममात्रै भएकाे उहाँलाई जेसिपि लगाउएर सम्याउने कामकाे लागि प्रक्रिया अगाडि बढाई दिनुहुनकाे लागि सिफारिसका साथे अनुराेध गरिन्छ ।