फर्म, समूह वा सहकारीको नाम:
भलाम डाँडाखाेर बहुउद्देश्यीय कृषि सहकारी
कार्यक्रमको नाम:
हातेट्याक्टर १ वटा , स्प्रे २ वटा
के हुदैछ ?:
ट्याक्टर लगेर जाेतेर धानकाे विउ राख्ने काम भएकाे छ ।
किसानको प्रतिक्रिया:
फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
हातेट्याक्टर १ वटा स्प्रे २ वटा खरिद गरिसक्नु भएकाे भुक्तानीको लागि लेखा शाखालाई अनुराेध गरिन्छ ।