भ्रमण गरेको स्थान:
पाेखरा २५ खानेपानी झिजिरका
फर्म, समूह वा सहकारीको नाम:
बि ना बि कृषि तथा पशुपंछि फर्म
के हुदैछ ?:
प्लास्टिक घर निर्माण गरि गाेलभेडा लगाउने तयारीमा
किसानको प्रतिक्रिया:
फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।
भ्रमण कर्ताको सिफारिस:
प्लास्टिक खरिद गरिसक्नु भएकाे भुक्तानीको लागि लेखा शाखालाई अनुराेध गरिन्छ ।