भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: जेठ २२, २०८३

भ्रमण गरेको स्थान: 

पोखरा 23 डुडेफाँट

फर्म, समूह वा सहकारीको नाम: 

जागृत कृषक समुह

सम्पर्क व्यक्तिको नाम: 

गुरुदत्त पराजुली

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9816161970

कार्यक्रमको नाम: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम

के हुदैछ ?: 

प्रांगारिक तरकारी पकेट विकास कार्यक्रम बाट कृषि यान्त्रिकरण / कृषि उत्पादन सामग्री वितरण कार्यक्रम बाट कृषकहरुलाई कृषि सामान वितरण भै प्राप्त भैसकेको

किसानको प्रतिक्रिया: 

कृषक हरु संचालन भएको कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

वितरण भएको सामाग्री कृषक लाई प्राप्त भइसकेको हुँदा राम्रो संग प्रयोगको लागि सरसल्लाह सुझाव प्रदान गरियो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- छवीलाल शर्मा 

- जुना रिजाल 

- शिव सिंह धामी 

भ्रमणको फोटोहरु: