फर्म, समूह वा सहकारीको नाम:
देउराली तारा बहुद्शेय कृषि फर्म
कार्यक्रमको नाम:
बिभिन्न कायर्कमहरूकाे अनुगमन
के हुदैछ ?:
बाख्रा को लागि खोर निर्माण गरि उन्नत जात को बाख्रा पालन गर्दै आएको
किसानको प्रतिक्रिया:
बाख्रा को बजारीकरण मा मुल्य सोचेजस्तो नपरेको , दाना महँगो भएको , घास खेति को लागि जग्गा अभाब भएको
भ्रमण कर्ताको सिफारिस:
खोरमा स्वछ हावा को प्रबन्द मिलाउने , सन्तुलित आहारा को ब्यबस्ता गर्नी , माल मुत्र को राम्रो ब्यबस्तापन गर्नी ,