भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: चैत्र ११, २०८१

भ्रमण गरेको स्थान: 

पाेखरा २५ सुईखेत बास्कोट चाेक

फर्म, समूह वा सहकारीको नाम: 

बास्कोट च्याउ तथा कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

अमृत राज पाैडल

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846044413

कार्यक्रमको नाम: 

सिल्पोलिन प्लास्टिक १ थान ,असिना छेक्ने जालि १ रोल खरिद गरिसक्नु भएको छ |

के हुदैछ ?: 

प्लास्टिक घर भित्र गाेलभेडा खेती गर्नु भएकाे छ काक्रो लगाउनु भएको छ प्लास्टिक घर भित्र सिमि फुल खेली सकेकाे छ प्लास्टिक १ थान र असिना छेक्ने जाली १ राेल खरिद गरि सक्नु भएको छ भुक्तानी गरिदिनु हुनको लागि हार्दिक अनुराेध गरिन्छ ।

किसानको प्रतिक्रिया: 

फर्म अनुगमन गर्न आउँदा धेरेै राम्रो लाग्यो ।

भ्रमण कर्ताको सिफारिस: 

भुक्तानीको लागि अनुराेध गरिन्छ ।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- छवी शर्मा 

- दामोदर अधिकारी 

-सुरोज चिलुवाल 

- दयाराम विक 

- शिव सिंह धामी 

भ्रमणको फोटोहरु: