भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख ३, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा १८ क्यानचोक

फर्म, समूह वा सहकारीको नाम: 

खपौदी कृषि सहकारी

सम्पर्क व्यक्तिको नाम: 

गोपिलाल तिमिल्सिना

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9846642879

कार्यक्रमको नाम: 

उत्पादन सामाग्री

के हुदैछ ?: 

५ थान प्लास्टिक / २थान साधारण स्प्रेयर/१थानelectric स्प्रेयर

किसानको प्रतिक्रिया: 

कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो। minitiller को आवश्यकता पनि भएको हुँदा आगामी सालहरुमा सम्बोधन होस भन्ने कुरा बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

प्लास्टिक घरको बढी भन्दा बढी उपयोग गरि आर्थिक कृयाकलाप बढाउनको लागि भनियो।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

- मनहर कडरिया 

- छवी शर्मा 

- दामोदर अधिकारी 

-सुरोज चिलुवाल 

- दयाराम विक 

- शिव सिंह धामी 

भ्रमणको फोटोहरु: