भ्रमण गर्नेको नाम: 

  • मनहर कडरिया

भ्रमण गरेको मिति: बैसाख १४, २०८२

भ्रमण गरेको स्थान: 

पोखरा २३ नौबिसे

फर्म, समूह वा सहकारीको नाम: 

सिद्ध बराह अर्गानिक कृषि फर्म

सम्पर्क व्यक्तिको नाम: 

दिपकराज पराजुली

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

9805848999

कार्यक्रमको नाम: 

यान्त्रिकरण/ उत्पादन सामाग्री

के हुदैछ ?: 

मिनिटिलर १ थान / १ थान प्लास्टिक /मल्चिङ रोल/इलेक्टि्रक स्प्रेयर/थोपा सेट

किसानको प्रतिक्रिया: 

कार्यक्रम बाट सन्तुष्ट रहेको बताउनु भयो।

भ्रमण कर्ताको सिफारिस: 

व्यवसायिक तरकारी खेती बिस्तार गर्नु हुन भनियको।

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

- मनहर कडरिया 

- छवी शर्मा 

- दामोदर अधिकारी 

-सुरोज चिलुवाल 

- दयाराम विक 

- शिव सिंह धामी 

भ्रमणको फोटोहरु: