फर्म, समूह वा सहकारीको नाम:
ढलेपिपल ताजा तरकारी कृषक समूह पोखरा २६
कार्यक्रमको नाम:
पोखरा २६ मा ढलेपिपल ताजा तरकारी कृषक समूह अन्तर्गत गौतम जातको गहुँको बीउ क्लष्टरमा रोपेको जातीय तथा उत्पादन प्रदर्शन अनुगमन |
के हुदैछ ?:
उन्नत गौतम गहु खेती प्रबिधि प्रदर्शन क्लष्टरमा हुदै छ |गहुँको जातीय प्रदर्शन अवलोकन गौतम जात १०० रोपनी क्षेत्रमा रोपिएको, उमारशक्ति राम्रो देखियो |
किसानको प्रतिक्रिया:
उन्नत गहु खेती प्रविधि तर्फ आकर्षित हुनुभएको |
भ्रमण कर्ताको सिफारिस:
रोग किरा प्रकोप देखिएमा प्राविधिकको सल्लाह लिनहुन |