भ्रमण गरेको मिति: भाद्र २, २०८३

भ्रमण गरेको स्थान: 

पाेखरा -१९ पुरन्चौर

फर्म, समूह वा सहकारीको नाम: 

डाँडा चारघरे कृषि सहकारी , दिदीबहिनी कृषि सहकारी ,साना किसान सहकारी

सम्पर्क व्यक्तिको नाम: 

तुलसी प्रसाद बास्तोला, रमिन ढुङगाना

सम्पर्क व्यक्तिको मोबाइल नम्बर: 

984611826

कार्यक्रमको नाम: 

रासायनिक मलकाे अनुगमन

के हुदैछ ?: 

रासायनिक मल दिदीबहिनी सहकारीले र डाँडा चारघरे कृषि सहकारी ले २०८३/०८४ मा नलिएकाे साना किसान सहकारीले २० बाेराे युरिया लिएकाे बिक्री भैई रहेको छ

किसानको प्रतिक्रिया: 

युरिया- २३ र डिएपी ५२ रूपैयाँ प्रतिकेजी दिदा फिर्ता गर्न गाह्रो भएकाे सिक्का आज भाेली नआउने भएर युरिया प्रती के जी रू २५ र डिएपी प्रती केजी रू ५५ मा दिन पाए राम्रो हुने थियाे अफिसमा कुरा राखिदिनु हाेला युरिया ५० के जीकाे बाेरामा ४८ के जी मात्र छ भन्नू भएकाे थियाे ।

भ्रमण कर्ताको सिफारिस: 

अनुगमनमा दिदीबहिनी सहकारी र साना किसान सहकारीले मुल्य सुचि नटासेकाे डाँडा चारघरे कृषि सहकारीले मुल्य शुचि भित्र टासेकाे बाहिर सबैले देखिने गरि टासन लगाएको छु मल बेच्दा किलाे मिटर अनुसार नै रहेको छ कृषि प्राबिधिक पुस्पा हमाल हेमजा कृषि सेवाकेन्द्र

भ्रमण / अनुगमन टिममा सहभागीको विवरण: 

-

भ्रमणको फोटोहरु: